स्थायी राजधानी गोदावरी निर्माणको निर्णयविरुद्ध आज सर्वोच्चमा मुद्दा दायर

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा निर्माण गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। गोदावरीलाई स्थायी राजधानी बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै केही नागरिक अभियन्ता तथा सरोकारवालाहरूले उक्त निर्णयको वैधता चुनौति दिँदै मुद्दा दायर गरेका हुन्। मुद्दामार्फत राजधानी चयन प्रक्रियामा पारदर्शिता नदेखिएको र जनचासोलाई बेवास्ता गरिएको जस्ता विषय उठान गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै