धनगढी, कैलाली — धनगढी उपमहानगरपालिकाले आइतवारदेखि उपमहानगर क्षेत्रका विभिन्न खानेपानी स्रोतहरूको गुणस्तर परीक्षण सुरु गरेको छ। बर्खायाममा पानीजन्य रोगको जोखिम बढ्ने भएकाले समयमै पूर्वसतर्कता अपनाउँदै नगरले पानीको स्वच्छता परीक्षण थालेको हो। स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार खानेपानी वितरण हुने सबै ट्याङ्की र अन्तिम वितरण
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेशलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताएका छन्। सुदूरपश्चिम प्रदेशको होमस्टे कार्यशाला गोष्ठीमा भिडियो कन्फरेन्समार्फत सहभागी हुँदै मन्त्री पाण्डेले कैलालीको भादा थारू सामुदायिक होमस्टे उद्घाटनका क्रममा यस्तो धारणा राखेका हुन्। ‘दिगो